मैले केही दिन अघिदेखि - TopicsExpress



          

मैले केही दिन अघिदेखि अनुमान गरिरहेको थिए - नेपालका स्थायी पार्टी काङ्रेस र एमाले नै हुन्, अरू पाहुना हुन्!! पाहुनालाइ राम्ररी सत्कार गर्नु हाम्रो कर्तव्य हो, एकपटक केही पाहुनालाइ सत्कार गर्यौ, अब यसपटक केहीलाइ गरौ!! आखिर पाहुना हुन्, डेरा जमाएर बस्दैनन्!! काङ्रेस र एमाले नेपाली माटोमा दुबो भएर अझै धेरै वर्ष बाच्ने छन्!! म त चाहन्छु- देशमा २ वोता पार्टी मात्र हुन्- डेमोक्र्याट् र कम्युनिष्ट!! टुकृएका कम्युनिष्ट एक हुन्, अरू दलहरू एक हुन्- आखिर सत्ता, कुर्सी र स्वार्थका भोगी न हुन् यी!! यसो भएमा बरु राजनीतिक स्थिरता हुन सक्छ र विरोध पनि सृजनात्मक् हुन्छ!!
Posted on: Wed, 20 Nov 2013 17:10:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015