मैले नसोधेको प्रश्न अनेक - TopicsExpress



          

मैले नसोधेको प्रश्न अनेक थिए तिमीले आफै दिएका उत्तर सम्झन्छु मीठो निद संगै उनै आबाज सुन्दै सपना सपनामै पल पल बिउँझन्छु र सोध्छु तिमी कहाँ छौ ? तिमी कहाँ छौ त्यो त थाहा भएन तर हरेक स्पन्दने तिम्रो नाम पुकार्छ किन खोज्दै छ ढुकढुकी ले किन खोज्दै छ ढुकढुकी ले लाग्छ अब त बन्द भए बेस हुन्थ्यो के नरहे संसारमा मात्र मेरो माया शेष हुन्थ्यो मात्र मेरो माया शेष हुन्थ्यो badly missing u भन्दै काका गनगन गर्नुहुन्छ ।
Posted on: Wed, 19 Jun 2013 16:48:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015