यी चारको चर्तिकला चार - TopicsExpress



          

यी चारको चर्तिकला चार जना मुर्खले पेट्रोल पम्प खोलेछ्न । तर एउटा ग्राहक पनि आएनछ्न किन थाहा छ ? किनकी पेट्रोल पम्प दोस्रो तलामा थियो । ......................... पेट्रोल पम्प नचले पछी उनिहरुले रेष्टुरेन्ट खोलेछ्न्, त्यो पनि चलेनछ । किनकी उनिहरुले पेट्रोल पम्पको बोर्डनै हटाएका थिएनन । ................................... फेरी उनिहरुले एउटा ट्याक्सी किनेछन तर ट्याक्सिमा कोही पनि चढेनछ किनकि, उनिहरु चार जना त्यही ट्याक्सिमै बसेर यात्रु खोजिरहेका थिए!
Posted on: Fri, 21 Jun 2013 09:50:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015