यो जिन्दगीलाई छैन सन्चो - TopicsExpress



          

यो जिन्दगीलाई छैन सन्चो छैन छैन ।। किनारलाई नदिले झै तिम्ले छोडि गए देखी ।। लाको माया खाँको कसम भत्ताभुङ्ग भए देखी... तारा टिपी दिन्छु भन्यौ पत्याउने मै हु उस्ती ।। तिम्रो लागी दुनियालाई ।। लत्याउनै मै हु उस्ती ।। यो जिन्दगिलाई छैन सन्चो छैन । छैन एउटा मुटु जता ततै साट्न जान्यौ बधाई तिम्लाई ।। सबै भन्दा ठुलो कुरा ।। ढाट्न जान्यौ बधाई तिम्लाई ।। यो जिन्दगीलाइ...ANJU PANTA
Posted on: Tue, 13 Aug 2013 12:17:47 +0000

Trending Topics



="margin-left:0px; min-height:30px;"> Sure Short Trading Tips For NCDEX Traders: 6 June. For more calls
NEW 8.9 LED Laptop Screen Fits Dell 910 Mini 9 Reviews on NEW
LFC UPDATE: SMALL MONEY SPARKING BIG THINGS - INVESTING IN ENDRI

Recently Viewed Topics




© 2015