यसको समाधान हुन त कती - TopicsExpress



          

यसको समाधान हुन त कती साथीहरुले Third Party Software को माध्यमबाट सजिलै संग हतैसक्नुभायो होला र कुनै साथीहरुले मसंग गुनासो पनि गर्दै हुनुहुन्थ्यो की पहिला त Third Party बाट हटाएको थिएँ त्र अहिले त्यहि Third Party ले पनि काम गरेन के गर्ने होला भनेर सोध्दै हुनुहुन्थ्यो कतिपय साथीहरु त्यत्तिकै Taskbar बारम्बार देखिने त्यस Message लाई हेर्दै कसरी हटाउने होला यसलाई भनी चिन्तामा पर्नु भएको छ होला अब नआत्तिनुस म जती पनि Copy गरेको Windows (Duplicate) User हुनुहुन्छ उहाँहरु सबैको समस्याको हाल लिएर आएको छु त्यो पनि बिना Software Download गर्न पनि नपर्ने Computer मा कुनै Code प्रयोग गरेर File बनाउन पनि नपर्ने मात्र केहि अक्षर Type गर्नुस र आउनुस अब कहाँ के गरेर त्यस Taskbar को Watermark
Posted on: Mon, 09 Sep 2013 18:52:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015