राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, अन्य मन्त्रीहरु, सभामुख यहि आसपासमा मुलुकका ठूला दल र साना दल केहि महिनासम्म रुमल्लिने छन जनताको जनादेशलाई पूर्णबिराम लगाएर कूर्चिको भागबन्दामा लुछालुछ गरेको चर्तिकला बिभिन्न सञ्चार पत्रिकाहरु मार्फत दैनिक नेपाली जनताले अबको दिनमा पाउने छन भन्ने मलाइ लागि रा अवस्था हो ।
Posted on: Fri, 29 Nov 2013 08:16:31 +0000
Trending Topics
Recently Viewed Topics
© 2015