रहेको थियो आज सम्म मेरो - TopicsExpress



          

रहेको थियो आज सम्म मेरो सिउँदो खालि साथि। हुन्छ जस्तो छ अब त बिहे यसैपालि साथि। ईष्टमित्र साथिसगिँ एकै ठाउँ भेला भई नाच्नु पर्छ मजै सगँ बजाएर तालि साथि। खुब राम्रि छ भनिदिनु पिर गर्नु परदैन रे पठाईदिउला देवरबाबु मेरि बहिनि सालि साथि। just gajal
Posted on: Mon, 16 Sep 2013 05:28:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015