लोकतान्त्रीक चरित्रको - TopicsExpress



          

लोकतान्त्रीक चरित्रको राम्रो उदाहरण ! एमालेका ईश्वर पोखरेलले दिए कांग्रेसका नरहरी आचार्यलाई बधाई! मंसीर ४ गते सम्पन्न संविधान सभाको निर्वाचनमा काठमाण्डौं क्षेत्र नं. ५ बाट विजयी नरहरि आचार्यजीलाई वधाई ज्ञापन गर्दछु । कडा प्रतिस्पर्धाका विचमा विजयी वन्नुभएका नरहरिजीले चुनौतीका विचमा रहेको संविधान निर्माणको ऐतिहासिक र गुरूत्वर महत्वको काम पुरा गर्ने कुरामा सफलता प्राप्त गर्न सक्नुहोस् --हार्दीक शुभकामना व्यक्त गर्न चाहन्छु । ...परिणाममा विजयी वन्न नसके पनि मेरो राजनीतिक भूमिका सँधै सकृय रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु । - ईश्वर पोखरेल
Posted on: Thu, 21 Nov 2013 14:55:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015