(***)............ लाज पचेपछि मान्छे - TopicsExpress



          

(***)............ लाज पचेपछि मान्छे सडकमा नाङ्गै हिड्न, उफ्रिन, कराउन र नाच्न पनि सक्दो रहेछ भन्ने कुरा आज भ्रस्टाचार गरेर देशलाइ सखाप पार्ने र गुण्डाराज चलाउने, कांग्रेसी भन्ने भ्रस्टचारी खुमेको लाजहिन भरौटेहरुले खुमेको स्वागतमा लाजहिन सडक नाच देखाएर पुस्टि गरिदिएका छन्, आज त नेपाली जनताले बिसेस धन्यबाद दिनैपर्दछ यिनी हरुलाई, किनकि यी पाखण्डीहरुले सोझो र असिक्षित नेपाली जनतालाई मुखमा राम राम बगलीमा छुरा गर्दै देश र जनतालाई लुट्नु सम्म लुटिसकेका थीए र खाली लाज पचाएर नाङ्गो नाच मात्र देखाउन बाँकी राखेका थिए र आज त्यो पनि पुरा गरिदिएका छन्. अब नेपाली जनतालाइ यी कांग्रेसी भनौदाहरु लाज पचेका भ्रस्टचारीहरु र गुण्डाहरुको समूह मात्र रहेछ भन्ने कुरा घाम जतिकै छर्लंग भएको छ. आजको पाखण्डी र भरौटे कार्यकर्ताहरुकोनाङ्गो नाच देखेर भ्रस्टचारी खुमे लगायत अरु भ्रस्टचारी हरुलाई क्षणिक सान्ति मिलेको होला र भबिस्यमा अरु बडी भ्रस्टाचार गर्न मनोबल पनि मिलेको होला तर सच्चा देशप्रेमी हामी जनताको शिर त लाजले झुकेको छ नै, कांग्रेसभित्रकैकेहि मात्रामा बाँकि रहेको देशलाई माया गर्ने कांग्रेसी कार्यकर्ताहरुकोपनि सिर लाजले भुतुक्कै परि झुकेर रातोपिरो परेको होला. आज कांग्रेस भित्र अब भ्रस्टचारी र गुण्डाहरुले मात्र सम्मान र महत्व पाउँदछ भन्ने कुरा पनि पुस्टि भएको छ, तर होशियार! यदि हाम्रो देशमा भ्रस्टचारी र गुण्डारुले यसरि नै सम्मान पाउँदै र मनोबल बढाउँदै गए भने भबिस्यमा यिनीहरुले हाम्रो देश नै बेचेर आफ्नो स्वार्थ पुरा गर्नेछन र त्यतिखेर यी भ्रस्टचारी खुम बहादुर खड्का भन्दा पनि हजारौं गुना बडी दोसी आज सडकमा भ्रस्टचारी खुम बहादुर खड्काको जयजयकारमा लाजहिन नाच देखाउने पाखण्डी भरौटे कांग्रेसीहरु नै हुनेछन. सबैलाई चेतना भया!
Posted on: Thu, 10 Oct 2013 08:17:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015