‘विमल, तैंले नाम - TopicsExpress



          

‘विमल, तैंले नाम राखिस्’‘ पढ, पढ हैन खेल, खेल’ भन्ने ड्याडी गएपछि नौ बर्षका विमल झनै फुटबल क्रेजी भए । छोरो बिग्रियो भनेर मम्मी सधै चिन्तित । हिजो पहिलो फोन मम्मीकै, अब के चाहियो ? नेपाली दर्शकको मुटुमा ढ्याङ्रो ठोकेको बेला १६ वर्षे केटोले निर्णायक गोल गर्नु चमत्कार जस्तै भयो । त्यो पनि एक्स्ट्रा खेलाडी एक्स्ट्रा टाइम ।
Posted on: Wed, 04 Sep 2013 15:12:27 +0000

Trending Topics



style="margin-left:0px; min-height:30px;"> My obsession with these beautiful vintage Native American Indian
A Fé e a Caridade UM ESPÍRITO PROTETOR
On Children Kahlil Gibran Your children are not your

Recently Viewed Topics




© 2015