वेस्ट ब्रोम्विच का युवा - TopicsExpress



          

वेस्ट ब्रोम्विच का युवा हरु का करामत. गत ७ वर्षा यता बेलायत को मध्यमान्चल स्थित वेस्ट ब्रोम्विच सहर मा हामी २० घर भू पु सैनिक हरु बसोबास गरिआएका छौ. सानो संख्या मा रहेता पनि यो छोटो अवधि भित्र यहाँ का युवा हरु ले सिक्षा र इलम का छेत्र मा धेरै उपलब्धि हासिल गरेका छन्. तल को तालिका हेर्नुहोस. Mahendra M Rai MSc. Advanced Computer Science - Leicester University 2012 Manju Limbu MSci. Mathematics - Birmingham University 2013 Nirmala Tamang Post Graduate Diploma in Education - Birmingham University 2113 Saroj Tamang BSc (Hons). Computer Science - Ashton University 2009 Loji Thebe BA (Hons). Events Management - Coventry University 2013 Rajkumar Tamang BA (Hons). Accounting and Business - Birmingham City University 2013 Shanti Limbu BA (Hons). Fashion Design - Liverpool John Moores University 2013 यी सबै युवाहरुले उच्च सिक्षा हासिल गरेर आफ्नो योग्यता अनुरुप नै इलम हरु पनि अंगालेका छन्. एक युवा Software Engineer भएका छन्. दुइ युवती हरु आफुलाई अध्यापन गराउने प्रधान अध्यापक भन्दा उच्च सिक्षा हासिल गरेर आफुले अध्यन गरेको विद्यालय मा नै शिक्षिका नियुक्त भएका छन्. एक युवा Banker भए. अर्की युवतीले प्रख्यात होटेल मा Event Manager को कार्य सम्हालेकी छिन. अब आउने पिडि हरुमा पनि हामीले यो क्रम जारी रहने स्पस्ट अनुभव गरेका छौ. यो हामी सम्पूर्ण नेपाली हरु को लागि गर्व को बिषय भएको ठानेका छौ.
Posted on: Mon, 26 Aug 2013 21:07:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015