शुभ दिपावली २०७० को - TopicsExpress



          

शुभ दिपावली २०७० को सु-अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको सुख, शान्ति, समृद्धी र सु-स्वास्थ्यको हार्दिक मंगलमय शुभ-कामनासधै झै श्रोता आज पनि तपाईको खबर लिएर आउनेछौ कार्यक्रम पप जर्नीमा तपाईको खबर के छ त पठाउनुहोस् म्यासेज अनि सम्झनुहोस् आफ्नो साथीभाई, आफन्तजनलाई तपाईको कार्यक्रम पप जर्नीमा विहान सवा ९ बजे देखी १० बजे सम्म radiochautari.org मा क्लिक गर्नुहोस् अनि सुन्नुहोस् प्रत्यक्ष ।
Posted on: Sun, 03 Nov 2013 02:16:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015