शेरे Airport मा चुरोट - TopicsExpress



          

शेरे Airport मा चुरोट खाइरहेको थियो एक जना केटि आएर सोधी : दिनमा कतिओटा चुरोट खान्छौ? शेरे: किन ?? केटि: एदी तिमीले चुरोट खाने पैसा जोगाएको भए त्यो राखिराखेको Bike तिम्रो हुनेथ्यो ! शेरे: के तिमि चुरोट खान्छौ ? केटि: Nooo... शेरे: तेसो भए त्यो bike तिम्रो होला हैन त? केटि: हैन मेरो त..... शेरे :Thanks for ur suggestion त्यो Bike मेरो हो... मोरल : केटीहरु चाहिनेभन्दा ज्यादा नै स्मार्ट बन्न खोज्छन ... जसले गर्दा आफैं लाज्जित पनि हुनुपर्छ
Posted on: Sun, 04 Aug 2013 12:17:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015