शेरे घर आउने बित्तिकै - TopicsExpress



          

शेरे घर आउने बित्तिकै उसको बुढीले खुशी हुँदै भनी: "सुन्नुस न, मेरो महिना नाघीसकेको छ , सायद म आमा बन्दै छु । जँचाउन गएको थिएँ भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !" त्यत्तिकैमा नेपाल विद्युत प्राधिकरण बाट फोन आउँछ अनि बुढीले उठाउँछे:-हेलो ! *हेलो म ने.वि.प्रा. बाट , तपाईँलाई थाहा छ तपाईँको महिना नाघीसकेको छनि ! -OMG, तपाईँलाई कसरी थाहा भो? *हामीलाई सबैको थाहा हुन्छ , हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ । (बुढीले आत्तिदै शेरेलाई भनी, अनि फोनमा शेरेले थर्काउन थाल्यो) : -"यसरी सबैको रेकर्ड राख्दै फोन गर्न लाज लाग्दैन ?" *के को लाज ? यो त हाम्रो Duty हो ! -अब मैले के गर्नु पर्यो त ? *केहि गर्नु पर्दैन पैसा तिरे पुग्छ । - पैसा तिरिन भने ? *पैसा नतिरे त हाम्रो नियमै छ , ७ दिन भित्र तपाईँको काटिने छ । -केरे? काट्ने रे ! त्यसपछी मेरो बुढीको के हुन्छ ? त्यो त मलाई थाहा छैन सायद क्यान्डल ले काम चलाउनु पर्छ होला..
Posted on: Mon, 29 Jul 2013 08:25:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015