शेरे र शेरेको श्रीमती - TopicsExpress



          

शेरे र शेरेको श्रीमती डाक्टरकोमा जचाउन गएछन, . सबै चेकगरि सकेपछी डाक्टरले शेरेलाई पिसाब चेक गर्नु पर्छ भोलि लिएर आउनु होला भनेछ, र दुबैजना घर फर्केछन् बिहान बिर्सिएला भनेर सुत्नु अगाडी नै शेरेले बोतल मा पिसाब गरेर खाटमुनी राखेर सुतेछ, बिहान श्रीमती छिट्टै उठेर घर बढार्दै जादा बोतल ढलेछ र पिसाब सबै पोखिएछ अब बुढाले मार्ने भयो भन्ने सोचेर आफ्नै पिसाब हालेर राखी छ अनी शेरे चाही तेही बोतल बोकेर डा. को मा गएछ . डा. : तपाईत गर्भवती हुनुभएछ !!! . शेरे :- उफ…मैले भनेको थिए तेस्लाई माथि नचढ भनेर अब खत्तम भएछ,कसरी मुख देखार हिड्नु
Posted on: Mon, 24 Jun 2013 15:00:01 +0000

© 2015