श्रावण महिना बर्त - TopicsExpress



          

श्रावण महिना बर्त तिर्थको लागि पनि राम्रै मान्छन् क्यारे । मैले पनि यो महिना भर जाँड भाङ खाने त कुरै छोडौँ खानेको जजिक पनि नजाने, माछा मासु नखाने निर्णय गरेँ । तर ऐले खाजा खाने बेलामा पो झल्यांस्स भएँ त.. साँची त्यो मैदाको पीठोबाट बन्ने डल्लो भित्र त मासु पो हुन्छ क्यारे....
Posted on: Tue, 16 Jul 2013 09:31:05 +0000

Trending Topics




© 2015