साच्चै नै अब मलाई लाग्न - TopicsExpress



          

साच्चै नै अब मलाई लाग्न थाल्यो की नेपाली सरकार भिख मागेर बाडीपिडित हरुको उद्दार गर्न खोज्दै छ |करोडौको बजेट द्वन्द अनि भैपरी आउदा लाई भनेर छुट्यायको हुन्छ त्यो चाहिँ कहाँ जादोरहेछ ? एउटा जिल्लामा बाढी आउदा त दुनियालाई हार गुहार गर्नु पर्या छ भने अरु २/४ जिल्लामा त्यस्तो समस्या आयो भने के गर्ला ? बिदेशमा रहेका संघ संस्थाहरुले राहतको लागि डोनेसनको अपिल गरेको बिज्ञप्ति छ्याप- छ्याप्ती आउन थालेका छन् भने बिदेसमा हुने नेपाली दाजुभाइहरुले देसको एउटा सानो अंगमा भयर दुखेको घाउ निको पार्न सक्दो जुटेर लागेको देख्दै छु | अर्को तिर हेर्दा सरकारले बाढीपिडित क्षेत्रको लागि भनेर कुनै खास कदम चालेको खबर कुनै पनि समाचारका साइडहरुमा देखेको छुईन | यो दुखद कुरा हो की चुनाबमा भोटको लागि मिठा र गुलिया पापड बेल्ने नेताहरु अनि करोडौको ढुकुटीमा राज गर्ने भ्रस्टहरुले तेही देसबाट लुटेको थोरै -थोरै भाग बाढी पिडितको लागि भनेर दिय अलिक पुन्य हुन्थ्यो की हैन भने त्यो बाढी पिडित हरुको आँशुले सरापेको देख्नु नपरोस ?
Posted on: Sat, 22 Jun 2013 14:13:10 +0000

Trending Topics



px; min-height:30px;"> At the Galactic Free Press, our focus is upon assisting people in

Recently Viewed Topics




© 2015