साह्रै मिलनसार - TopicsExpress



          

साह्रै मिलनसार लोग्ने-स्वास्नीको कुराकानी स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई तथानाम गाली गर्दै थियौ नि!" लोग्ने : "होईन ,तिमीलाई भ्रम पर्यो जस्तो छ।" स्वास्नी : "कस्तो भ्रम ? ?" लोग्ने : "म निदाएको थिए भनेर! तेती खेर त म निदाएकै थिइन नि
Posted on: Sun, 22 Sep 2013 09:05:12 +0000

Trending Topics



Recently Viewed Topics




© 2015