सुर्खेत अपडेट : #Nepal #Surkhet - TopicsExpress



          

सुर्खेत अपडेट : #Nepal #Surkhet #indigenous #humanrights #secularism #Buddhism सुर्खेत स्थित कांक्रे विहार मा बुद्ध प्रतिमा को स्थापनार्थ संघर्षरत बुद्ध धर्म संग आबद्ध तथा समर्पित तपाईं, हामि, विहार, गुम्बा अनि संघ संस्थाहरु तथा संयुक्त सरोकार समितिले धर्मको रक्ष्यार्थ आफ्नो तेश्रो चरण को धार्मिक आन्दोलन सम्पन्न गरेको सबैमा विदितै होला ..तेश्रो चरण को शान्तिपूर्ण धार्मिक आन्दोलन पश्चात संयुक्त सरोकार समितिले आफ्नो समिक्ष्या बैठक गत भदौ को २६ गते बुद्ध विहारमा सकाएको थियो...बैठकले बिद्द्यमान उक्त मुद्दा लाइ संयुक्त राष्ट्र संघमा उजुरी दिने पनि निर्णय भएको थियो. .र आज पनि सोहि विषयलाई लिएर सानो वैठक हुँदै छ...यसपछि..छिट्टै ..एउटा बृहत भेला गरि ..एउटा ससक्त र निर्णय नै हुने गर्ने गरि चौथौं चरणको आन्दोलनलाइ बृहत छलफल गरि सार्वजनिक गरिने छ ...तसर्थ तपाईंले पालना गर्नु हुने धर्मले ..धर्म को रक्ष्या तथा हित को लागि...अब आउँदो दिन मा पनि तपाईं, हामि, विहार, गुम्बा अनि संघ संस्थाहरु निरन्तर तथा बलियो साथ् को लागि म आफै अनि संयुक्त सरोकार समिति हार्दिक धार्मिक अनुरोध गर्दछ ..भवतु सब्ब मङ्गलम !
Posted on: Thu, 19 Sep 2013 08:32:13 +0000

Trending Topics



"min-height:30px;">
Our View: Dog appearances deceiving Oct. 29, 2013

Recently Viewed Topics




© 2015