स्वतन्त्रता रे! थानकोट - TopicsExpress



          

स्वतन्त्रता रे! थानकोट बाट हिँडेको गाडी पोखरा तब पुग्छ जब गाडि driver को नियन्त्रणमा हुन्छ । बिचमा स्वतन्त्रता खोज्दा त त्रिशुलीमा पुग्ला । राजनीति जागिरमा Jack लाउने ठाउँ रे । कर्मचारि 50 रुपिंयामा इज्जत बेच्ने । नेता कुर्ची पाएपछि प्रतिबद्दता बिर्सने । सरकार भोकाएका जनतालाइ खाना सुमाउने तर खान नदिने । Planner सँग Vision छैन । बौद्दिक जमात कोरिया जानलाइ Line लागेका छन् ।खेती गर्ने जमीन Plotting गरियका छन् । गाउँमा मलामी जानलाइ मान्छे छैनन् ।काला शिशाको चिल्ला गाडिमा हिँडनेलाइ के थाहा महङ्गीको भार कति हुन्छ भन्ने ।पानीको धनी देश रे खै त धारामा पानी? 83 हजार मेगावाट बिजुली G.K को question मात्र हो?आसारमा पनि candle किन बाल्नुपर्ने?
Posted on: Tue, 27 Aug 2013 07:21:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015