हामीले पहिले देखी नै - TopicsExpress



          

हामीले पहिले देखी नै जान्दै र बुझ्दै आएको एउटा कट्टु सत्य के हो भने नेपाली ओपनरहरुले राम्रो खेल प्रर्दशन गरेमा मात्र नेपाली टिम जीत नजीक पुग्छ। तर पहिलो केही ओभर बिकेट झरेमा नेपाल धरासायी बन्ने निश्चीत छ। त्यस कारण नेपाली ओपनरहरुलाई सोचेर खेल्न अनुरोध ll #surendra
Posted on: Sat, 17 Aug 2013 05:24:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015