हाम्रो अवस्था, आउ राजा - TopicsExpress



          

हाम्रो अवस्था, आउ राजा भन्न पनि नसकिने, जाउ नेता भन्न पनि नसकिने, नेतालाई सुधार्न त झन नसकिने । कस्तो कठिन अवस्थामा रहेका छौ ? शायद डालिमा भनेको यही अवस्था हो । (Dilemma means State of uncertainty or perplexity especially as requiring a choice between equally unfavorable options. or A situation requiring a choice between equally undesirable alternatives.
Posted on: Sat, 12 Jul 2014 13:51:03 +0000

© 2015