हासौ ल ??? आज शेरे की - TopicsExpress



          

हासौ ल ??? आज शेरे की श्रीमती खुशी छे पर बाट पाच सयको नोट हल्लाउदै शेरे तिर हेर्दै मुसु मुसु हाँस्दै आई शेरे ले आफ्नी श्रीमती को हातमा ५०० को नोट् देख्दा अचम्म मान्दै सोध्यो शेरे - हैन बुढी तैले यो ५०० नोट कहाँ बाट ल्याइस श्रीमती- मैले कमाएको नि बुढा शेरे- कसरी कमाइस नि ? श्रीमती- माइलो काजिले लु कान्छी यो रुख मा चडिस भने तलाई म ५०० रुपया दिन्छु भने अनी म चडे रुखमा रुख चडेर कमाएको मैले ५०० शेरे - थुक्क लाटी माइलो काजिले तेरो कट्टु हेर्न खोजेको थ्यो लाटी देखाइस हैन श्रीमती- अ हजुर पनि मलाई थाहा थ्यो त्यो काजी ले मेरो कट्टु हेर्न खोजेको भनेर म त्यती लाटी कहाँ छु र म नि कट्टु नलाई जामा लाएर मात्रा रुख चडेको हुँ काजी त उभो फर्केर हेरेको हेरै भए मेरो कट्ट्नु नै देखेनन छक्क परेर ट्वाल्ल भएका थिए मुख वा पारेर बसेका थे !!!
Posted on: Wed, 11 Sep 2013 23:00:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015