० दोश्रो संविधानसभा - TopicsExpress



          

० दोश्रो संविधानसभा निर्वाचनमा गोरखा-१ र रुपन्देही-४ मा मलाई र हाम्रो पार्टी एकीक्रित नेकपा( माओवादी) लाई मतदान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ० मैले हारे पनि वा जिते पनि उत्तिकै जिम्मेवारीबोधका साथ सम्बन्धित क्षेत्र र जनताको निरन्तर सेवा गरिरहने प्रतिबध्दता व्यक्त गर्दछु । ०यो निर्वाचन प्रकियावारे गम्भीर प्रश्न उठ्नु र अग्रगामी परिवर्तनका मुद्दा पछाडि पर्नु दु:खद कुरा हो । तैपनि सबैले राष्ट्रिय सहमति कायम गरेर अग्रगामी निकास खोज्नु आजको आवश्यकता हो ।
Posted on: Sat, 23 Nov 2013 05:00:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015