१.तिमी जीवनमा जति गल्ती - TopicsExpress



          

१.तिमी जीवनमा जति गल्ती गर्छौ ,यदि त्यसलाई दोहोरयाउन्दैनौ भने तिमी महान् बन्दछौ - खप्तड स्वामी २. आफ्नो भूलबाट नापिरोलिनुहोस ,पश्चाताप गरेर आँसु नबगाउनुहोस ,बरु यस्तो सोच्नुहोस कि आउने दिनमा यस्ता भूलबाट कसरी बच्न सकुँला ? - स्वेट मार्डेन ३. गल्ती त हुन्छ तर त्यसलाई सुघार्ने प्रयास नगर्नु नै वास्तविक गल्ती हो - कन्फुसियस ४. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो - शुक्रराज शास्त्री ५. विवाहमा कुनै ग्यारेन्टी हुन्दैन ,यदि ग्यारेन्टी खोज्नु हुन्छ भने तपाईं कारको ब्याट्रीसंग विवाह गर्नुहोस्
Posted on: Thu, 11 Jul 2013 07:10:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015