२०-२० विश्व कपमा प्रवेश - TopicsExpress



          

२०-२० विश्व कपमा प्रवेश गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई मुरीमुरी वधाई ! विशेषत: क्याप्टेन पारस खड्कालाई ! आज नेपाली क्रिकेट इतिहासको स्वर्ण दिन हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन भने झैँ हामी सवै नेपालीले यो खुशीमा एकसाथ हाँस्ने हो भने हाम्रो क्रिकेट टिमले विश्व कप जित्न के वेर? आउनोस् सबैले त्यसको कामना गरौं ।
Posted on: Wed, 27 Nov 2013 15:55:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015