एकको हत्या गरेमा हजारौको - TopicsExpress



          

एकको हत्या गरेमा हजारौको रगत तात्तिनेछ, एक शहीद भएमा हजारौ सपुत जन्मिनेछ,...........कृपया हामीलाई वाध्य नबनाउ ।। ............................तरुण दल दैलेखका जिल्ला समिति सदस्य नविनसिंह रानामगरको हत्याको घोर भर्तसना गर्दछु, साथै हत्यरालाई कडा भन्दा कडा कारवाही गर्न अनुरोध गर्दछु । यो हाम्रो लागि दु:खत घटना हो, उनको परिवार प्रती समवेदना ब्यक्त गर्दछु ।
Posted on: Wed, 06 Nov 2013 06:27:35 +0000

Recently Viewed Topics




© 2015