1. नेपालका कति वटा - TopicsExpress



          

1. नेपालका कति वटा जिल्लामा नेपाली भाषा वोल्ने हरुको संख्या दोस्रो स्थानमा रहेको छ? --18 2. एक ग्राम प्रोटिनले कति शक्ति दिन्छ? - ४ क्यालोरी 3. नेपालमा पहिलो पटक गोरखापत्रमा तस्विर कहिले छापिएको थियो? - वि.सं. 1984 वैशाख 13 4. चनारा जातिको मुख्य वसोवास रहेको जिल्ला कुन हो? --गोरखा 5. गुरु नानकले कुन धार्मिक समुदायको स्थापना गरे? - -शिख 6. भगवान बुद्दको चित्र अंकित मुद्रा ( सिक्का) प्रचलनमा ल्याउने देश कुन हो? --सिंगापुर 7. शनिबार विदा दिने चलन कसले चलाएका थिए? --भिमशमशेर 8.for every novel in the school library there are 2 science books; for each science book there are 7 economics book. Express the ratio of economics books to science books to novel in the school library as triple ratio. --14:2::1
Posted on: Sun, 23 Jun 2013 03:01:21 +0000

Trending Topics



r>
le="min-height:30px;">
Paul, Dealer und O. Bernd gerade verjagt!!!!!! XD XD XD XD XD XD
MH370:Day 7. Sometimes, Mass Media (Local or foreign,

Recently Viewed Topics




© 2015