1. सर्वप्रथम ओलम्पिक खेल - TopicsExpress



          

1. सर्वप्रथम ओलम्पिक खेल ग्रीस मा ईसापूर्व ७७६मा भएको थियो। 2.हाल नेपाल समेत हिमालय पर्वतश्रेणी रहेको भूभागमा ४ करोड ५० लाख बर्षपूर्व टेथिस सागर नामको समुन्द्र थियो। 3.वस्तुको विद्युतीय गुण जुन आकर्षण वा विकर्षणको कारण हुन्छ लाई आवेश भनिन्छ। 4.पृथ्वी को जन्म लगभग ४६० करोड वर्ष पूर्व भएको थियो। 5. हिरोशिमा मा प्रथम अणुबम बिस्फोट ६ अगस्त १९४५मा भएको थियो। 6. "दी म्याग्नेट" पुस्तक का लेखक विलियम गिल्बर्ट हुन र यस पुस्तकमा चुम्बकको गुण बारे वर्णन गरिएको छ। 7. भारत मा इस्ट इण्डिया कम्पनी को स्थापना ३१ दिसम्बर सन् १६००मा भएको थियो। 8.सगरमाथा (Mount Everest)मा सन् १९५३ मे ९मा पहिलो पटक मानव पाइला परेको थियो। 9.प्रथम विश्व युद्ध २८ जुलाई, १९१४ देखि ११ नोभेम्बर, १९१८ सम्म चलेको थियो। 10.नेपालमा सबभन्दा धेरै बोलिने भाषा नेपाली हो ।
Posted on: Wed, 04 Sep 2013 09:35:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015