Bf ले gf को पर्सबाट थाहा न - TopicsExpress



          

Bf ले gf को पर्सबाट थाहा न पाउने गरि मोबाईल निकालेर आफ्नो नम्बर कुन् नाम बाट save गरेको छ भनेर हेर्न थालेछ .... Guess गर्न थालेछ ... "Honey" हुन सक्छ ... ... नत्र ... "Sweetheart" नि हुन सक्छ .... "Darling" नि राखेकी हुन सक्छ ... तेत्तिकै मा आफ्नो नम्बर Dial गरेर हेरेछ त ... - - - - - - आफ्नो नाम "Recharge wala dai
Posted on: Fri, 09 Aug 2013 02:15:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015