Breaking News भारतमा आज ९ रेक्टर - TopicsExpress



          

Breaking News भारतमा आज ९ रेक्टर स्केलको .भुकम्पको खतरा ****************************** जसको इपिसेन्टर नेपालको काठमाण्डौको दशरथ रंगसाला भए पनि यसको सिधा असर भारत को नयाँ दिल्ली मा पर्ने देखिएको अनुमान भारतीय फुटबल पण्डितहरुले गरेका छन र निद हराम भयको भारतीय टिम लाइ "बिमल फुच्चे"नामक भूकम्पले कतै तहस-नहस त बनाउने हैन भनेर भारतमा गहिरो चिन्ताको बिषय बनेको छ भुकम्प दिउसो साँढे तीन बजे देखी साँढे पाच बिच्मा जतिबेला पनि जानसक्ने अनुमान गरिएको छ .जयनेपाली टिम !!! .जय पाथिभरा !!! जय जय जय !!! जय पशुपतिनाथ !!! जय नेपाल !!!
Posted on: Thu, 05 Sep 2013 07:15:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015