Dear all the participant in the summit, please do print this song - TopicsExpress



          

Dear all the participant in the summit, please do print this song for yourself to sing during the summit. This is a theme song for summit 2013. जोडीेेएको सम्बन्ध यो, पुस्तौँ सम्मकै नाता हो। परमेश्वरको हतकेलामा, सम्हालीेेएको जाती हामी हो........।२ थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो २ १. रूवाई, चितकार र बिलापको सोर उचाल्यौ.....२ मन्ना हामी लाई झारनु भो, हाम्रो भोक लाई मेटनु भो...२ अन्धाकारमा हरायौ, राँकोभै बाटो देखायौ, चटानलाई फुटाएर, हाम्रो प्यसलाई मेटाई दिनु भो..२ थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो .....२ २. बरसौ बरसको, याऋा थ्यो हाम्रो...२ समुन्दृ लाई चिरनु भो, बन्द डोका खोल्नु भो....२ नापनै नसकीने, तौलन पनि नमिलने...२ माँया यो जाति लाई गर्नु भो, खडेरिमा बादल झारनु भो..२ थोरै चही, हजारौ भो, दुरबल चही बलयो हुनेभो २ हाम्रो प्यसलाई मेटाई दिनु भो.. खडेरिमा बादल झारनु भो..... सम्हालीेेएको जाती हामी हो........
Posted on: Thu, 20 Jun 2013 03:22:54 +0000

Trending Topics



Recently Viewed Topics




© 2015