January 25th Kathmandu ,Nepal Nepal and CORRUPTION are synonyms - TopicsExpress



          

January 25th Kathmandu ,Nepal Nepal and CORRUPTION are synonyms ??? “”THE CIAA NEPAL” has filed a severe corruption case against a senior assistant and employee of University grant commission Kathmandu Nepal while taking “”BRIBE” from a Campus chief when releasing a grant to build that Campus Building. Again “”THE CIAA NEPAL” has arrested a senior assistant and employee of Municipality office while taking “”BRIBE” to approve a MAP of a customer when doing official work/Duty. So Nepal is a country of corruption. No DOUBT. Beware Nepalese people !! Every week one corruption case in Nepal. HOW SAD ???? January 22, 2014 Kathmandu Nepal. जिल्ला मालपोत कार्यालय काठमाण्डौका तत्कालिन प्रमुख मालपोत अधिकृत उपसचिव श्री हरिकृष्ष्ण तिमिल्सिनाले भ्रष्टाचारको चरम नमूना प्रस्तुत गरे । निजले चावेलका निवासी श्री मिश्री बज्राचार्य र श्री राजेश बज्राचार्यको नामको निजी गुठीको जग्गाालाई अधिकृत पदको दुरुपयोग गरेर रैकर जग्गा बनाए । सो जग्गाको मालपोत कार्यालयमा रहेको सरकारी रेकर्ड जसलाई मोठ भनिन्छ सो गायब पारे । अनि सोही जग्गi बेचेर खाने काम गरे i यो कामले नेपालका कर्मचारीलाई मरे पछि मलामी पनि नसिब नहुने पक्का छ । रक्षक नै किन भक्षक भएका हुन ? निजलाइ पनि मरेपछि पोल्नको लागि मशान घाटमा रु. ८१५ को दाउरा भए पुग्छ । चिहानमा गाड्ने भए ६ फिट जमिन भए पुग्छ । किन गर्ने भ्रष्टाचार ? यो चरम भ्रष्टाचारको बिरोधमा जनताले ……… कारबाही गल्ली गल्लीमा गरे भने को जवाफदेही ko हुन्छ ? त्यस दिन भ्रष्टाचारीलाई बास कसले दिन्छ ? घुसले दिन्छ कि भ्रष्टाचारले ? साबधान भ्रष्टहरु । अत्ति भो ।।।।।।।।।।।।।।।।।।।।।। The CIAA Nepal has arrested the FORMER/previous/ Chief Inland revenue officer of Kathmandu Nepal Named Hari Krishna Timilsena charging him to transfer the private land to other person’s name using fake documents. And seriously misusing chief Inland revenue officer’s power for private earning. How sad ????? Nepal and Corruption are synonyms ???? There is no other news which can compete with Corruption NEWS in Nepal. Last week ‘CIB’ “Central Investigation Bureau of Nepal Police” had filed a severe corruption case against a highly honored Industrial house named “KHETAN GROUP” which group’s chairman and GM and workers had cheated near about 30 million NPR cash in a fake insurance claim. Same week the CIAA Nepal had filed a severe corruption case against a headmaster of Saptari District of Nepal who had amassed 2.9 million NPR cash instead of to build a school Building. Same day on January 13, 2014 the “CIAA” Nepal had again filed a severe corruption case against next headmaster of same district of Nepal who had amassed more money instead of to build a school Building. Same day the CIAA Nepal had arrested a senior assistant of Nepal Electricity Authority “Itahari” of eastern region of Nepal convicting him he has amassed 8.8 million NPR cash in his office while doing official transaction. Nepal is going to be a failure nation due to Rampant corruption. No doubt. Beware Nepalese People !!!!! मलाई शिक्षकले सानो छँदा नेपालमा त्रिभुवन अनाथालय भन्ने एउटा कसाईखाना छ । त्यसले विद्वानको मासु काटेर बेच्छ भनी सिकाएका थिए । आज मलाई थाहा भयो यो साँच्चिकैको अनाथालय नै रहेछ । त्रिभुवन विश्वसवद्यालय शिक्षण अस्पत्ताल डिन नियुक्ति गर्दा पनि घुस खाएर गर्नेलाई के विश्वविद्यालय भन्नु ? तपाई के भन्नुहुन्छ ? एकादेशमा एउटा भ्रष्टपाल भन्ने देश थियो । त्यो देशको ललितपुर नगरको नगरपालिकाको कार्यालय भवनको अगाडि एउटा काट्टेपाटी थियो । त्यो पाटीमा पहिले भ्रष्टपाल भन्ने देशका निरङ्कुश पञ्चायति राजाहरुको मृत्युपश्चात निजको काट्टोखाने ब्राह्मणलाई अचला ब्राह्मण कहलाई हात्तीमा चढाएर तत्कालै डाँडो कटाईन्थ्यो रे । आजभोलि निरङ्कुश राजाहरुको पञ्चायति शासन भ्रष्टपाल देशमा छैन । जनताले निरङ्कुश पञ्चायति राजाहरुको शाासन फालेका छन । तथापि भ्रष्टपाल भन्ने देशमा नयाँ काट्टेपाटीहरु थुप्रै बनिएका रहेछन । अचेल ती नयाँ काट्टेपाटीमा प्रधानमन्त्री पदको काट्टो खाने गरिँदोरहेछ । काट्टो खानका लागि पहिले घरघरमा नै रणसंग्राम हुँदोरहेछ । घरबाट काट्टो खाने पर्व छताछुल्ल भएर बाहिर आएपछि नयाँ बनिएका काट्टे पाटीका बीचमा फेरि रणसंग्राम हुँदोरहेछ । कसले कतिखेर यो प्रधानमन्त्री पदको काट्टोखान पाँउछ भगवानलाई पनि थाहा नहुने रहेछ । हिजोआज भ्रष्टपाल देशको यही हालत छ । भ्रष्टाचार नगर्नु भन्ने सन्देश दिनेलाई र अनसन बस्नेलाई त लात्ता र मुक्काले हानेर रातीहुँदो पुलमुनि फ्याँक्न लाने गरिन्छ रे भ्रष्टपाल देशमा । खाउ भाई खाउ तिम्रै बाउको काट्टो खान तिमिलाई के को लाज भनेर अरुले पनि खान सघाउँछन रे ।
Posted on: Mon, 27 Jan 2014 05:57:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015