Lady टिचरको प्रश्न शेरे - TopicsExpress



          

Lady टिचरको प्रश्न शेरे सँग "गाई सँग चार वटा म सँग दुइ वटा मात्र,के हो ? शेरे : खुट्टा "तिम्रो पाइन्टमाछ मेरो पेटिकोटमा छैन,के हो? शेरे ::गोजी,पकेट "दिउँसो ओछयानमा गर्न नमिल्ने,राती चैँ मिल्ने,के हो? शेरे ::निन्द्रा "केटीलाई First Time गराउँदा निकै पिडा हुन्छ,के हो? शेरे ::कान छेडदा "अलि-अलि छिराउँदा एकदम दुख्छ,पुरै छिर्यो भने आनन्द आउँछ,के हो? शेरे ::हातमा चुरा लगाउँदा Miss "जो सँग त्यो चिज छ हातले हल्लाउँछ,छैन भने औँला हालेर भएपनि हल्लाउँछ,के हो? शेरे ::Tooth Brush तपाईं पनि हाम्रो शेरे जस्तै सकरात्मक सोच राख्नुस्..
Posted on: Sun, 07 Jul 2013 15:02:10 +0000

Trending Topics



por favor despierta por favor no me
4 sardaro ne mil ke petrol pump khola 1 bhi customer nai aaya

Recently Viewed Topics




© 2015