Nepal and corruption. April 6th, 2014. CIAA NEPAL has - TopicsExpress



          

Nepal and corruption. April 6th, 2014. CIAA NEPAL has suspended the Vice Chancellor of Eastern University Biratnagar Nepal named Dr. Maheshwor Man shrestha do do Registrar Niroj Pandey do do Account Controller Laxman Gelal in the charge of severe corruption in University. The CIAA Nepal has suspended the former head of the Department of Health services Kathmandu Nepal named Dr.Mingmar Geljen Sherpa, do do head of the Department of Supplies Dr, Senendra Raj Uprety and do do Account Controller Gyanendra Paudyal. And the Chairperson and General manager of Cooperatives publication Named M/S Mamata Jha has also been suspended due to making severe corruption case in her office.This evidence proves that Nepal is one of the most corrupt country of this world. Beware Nepalese People at the very beginning. CIAA Nepal le पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. महेश्वरमान श्रेष्ठ र रजिष्ट्रार डा. निरोज पाण्डेलाई निजहरु पदमा बहाल रही रहँदा आफ्ना विरुद्धका प्रमाण लोप वा नास गर्न सक्ने प्रचुर सम्भावना रहेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम निजहरुलाई आजैका मितिबाट निलम्बन साथै सोही अभियोगमा संलग्न पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत र लेखा प्रमुख लक्ष्मण गेलालका हकमा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा (३) बमोजिम आजकै मितिबाट निलम्बन gereko chha. तपाईको घर अगाडि ४०।४२ बषसम्र्म सरकारी नोकरीमा वा ८।१० बर्ष नेतागिरिमा लागेर भ्रष्टाचार गरेर कमाएको,कालो पेशाबाट देश चुसेर कमाएको,देश र जनताको रगत चुसेको रसबाट कमाएको रकमले ठूलो महल बनाएर छिमेकमा बसेको ठूलो भ्रष्टाचारीको नाम,थर र कालो संपत्तिको पूरा बिबरण सहितको भ्रष्टाचारको कहानी लेखेर निवेदकमा “अलकत्रा प्रसाद शर्मा” र पाँउनेमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भाटभटेनी टँगाल, काठमाण्डौ लेखेर हुलाकबाट रु. ५।— को टिकट टाँसेर पत्रमञ्जुषामा खसालेर पठाई दिन के ले रोकेको छ र ? ठण्डा दिमागले एक पटक सोचेर हेर्नूस त ? तपाईको यो कामले देशले कति राहत पाउला ? हो कि होईन होला ? बाँकि तपाई नै जानिफकार हुनुहुन्छ ।
Posted on: Mon, 07 Apr 2014 05:39:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015