Semifinal सुरु हुनु भन्दा - TopicsExpress



          

Semifinal सुरु हुनु भन्दा अघिसम्म "अलि बढी नै तारिफ र ताली" बजिराको थियो, पेनाल्टी मिस भए पछि त्यो भन्दा बढी "गाली" सुरू भयो, "आवश्यक भन्दा बढी" ताली बजाउने र "अनावश्यक" गाली गर्ने दुवै काम ठिक हैन. अझै अगाडी धेरै गेम खेल्नु छ, SAFF गेम फेरी नि आउछ, एक जना खेलाडीको "खेल प्रदर्शन" लाई लिएर "राष्ट्रिय टिम" को नै मनोबल गिराउने खालको टिका टिप्पणी नगरेको राम्रो होला, भोलि नि खेल्ने त ऊनीहरूनै हुन्. Yen Siyas, Korea
Posted on: Tue, 10 Sep 2013 03:47:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015