Summer ghazaL_7 April 25, 2013 at - TopicsExpress



          

Summer ghazaL_7 April 25, 2013 at 14:38 सन्नाटाले जब न्यानो जून सजाउँछ विरहले तितो अतीत व्यर्थै कोट्याउँछ भाग्य सँग विद्रोहका धेरै नारा भए कालरात्री फर्की आउँछ घाउ बल्झाउँछ खिल बनी डसीरह्यो आफ्नै भुलले जब सन्ध्या हुन्छ तब चोटले सताउँछ सुनाएर सुन्ने यहाँ आफ्नै मात्र मन हो र त पींडा चोट दर्द व्यथा लुकाउँछ अभागीको निधारमा आँसु मात्रै हुन्छ जिन्दगीले खुसी खोस्छ सधै रुवाउँछ
Posted on: Wed, 26 Jun 2013 10:03:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015