#T20WCQ को दौरानमा UAE भुमिमा - TopicsExpress



          

#T20WCQ को दौरानमा UAE भुमिमा नेपालका आज सम्मका खेल, जसमा नेपाल WARM UP खेलमा एक र समुह चरणमा तीन गरी चार खेलमा बिजयी छ भने WARM UP मा एक र समुह चरणमा दुई हार गरी तिन खेलमा पराजित छ। 12 NOV: नेपाल VS. UAE (warmup match) NEPAL WON BY 5 WICKETS. 13 NOV: नेपाल VS. USA (warmup match) USA WON BY 5 WICKETS. 15 NOV: नेपाल VS. DENMARK (1st match of nepal, group B) NEPAL WON BY 5 WICKETS. 16 NOV: नेपाल VS. KENYA (2nd match of nepal, group B) NEPAL WON BY 6 WICKETS. 18 NOV: नेपाल VS. SCOTLAND (3rd match of nepal, group B) SCOTLAND WON BY 8 WICKETS. 19 NOV: नेपाल VS. PNG (4th match of nepal, group B) NEPAL WON BY 7 WICKETS. 28 NOV: नेपाल VS. NETHERLAND (5th match of nepal, group B ) NETHERLAND WON BY 5 WICKETS. नोटः नेपालले पछिल्लो पारीमा बलिङ्ग गरेको सम्पुर्ण खेलमा हार बेहोरेको छ। आजको हारसंगै नेपाल समुहको तेश्रो स्थानमा पुगेको छ भने अझै नेपालले समुह चरणका दुई खेल अफ्गानीस्तान र बर्मुडा संग खेल्नेछ। आशा गरौँ आउने खेल सुखद हुनेछ। - Manoj Kafle (संभव) /NCT
Posted on: Wed, 20 Nov 2013 13:27:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015