Youtube को भिडियो बिभिन्न Format - TopicsExpress



          

Youtube को भिडियो बिभिन्न Format मा Download गर्ने तरिका त्यो पनि downloader बिना मानौं तपाईले Youtube मा एउटा राम्रो भिडियो भेट्नुभयो । अब तपाईलाई उक्त भिडियो आफ्नो Computer मा वा Mobile मा Download गरेर पछि हेर्ने इच्छा जाग्यो तर अफसोस तपाईसँग Youtube Video Downloader नै रहेनछ। अब तपाईको इच्छा हावामै उडेर जाने भएन त ? तपाई Downloader, Internet मा Search गरेर Download गरेर Install गरेर Videos Download गर्न त सक्नुहुन्छ तर त्यसको आधा समयमा नै तपाईले भनेजस्तो Format मा Video नै Download गरिसक्नुभएको हुनेछ। कसरी ? अचम्ममा पर्नु भयो ? अब अचम्ममा नपर्नुस् मैले सजिलो तरिकाबाट तपाईले भनेकै Format यानकी .flv, .mp4, .mp4(high) , .3gp, .3gp(high) आदिमा Youtube को Video Download गर्ने तरिका लिएर आएको छु। स्मरण रहोस् यसबाट तपाईले Youtube बाहेक अन्य Video Site बाट पनि Video हरू Download गर्न सक्नु हुनेछ । १. सुरुमा यो Site मा जानुहोस् । en.savefrom.net/ २. अब त्यहाँ Video Site को Video को URL लगाउने ठाँउमा Youtube Video को URL लिङ्क Copy गरी Paste गर्नुस् र Download मा क्लिक गर्नुस् । ३. अब त्यहाँ Video को Available Format हरू देखा पर्छ (जस्तो: .flv,.mp4,.3gp etc) जहाँ क्लिक गरेर स्वतः Download गर्न सक्नुहुनेछ । यसबाट Video Download गर्ने कुनै Limitation छैन यानकी Unlimited रुपमा Video हरू Download गर्न सक्नुहुनेछ र यो बिल्कुलै Free छ ।
Posted on: Sat, 06 Jul 2013 07:18:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015