max pun जी ले हामीलाई प्रेषित - TopicsExpress



          

max pun जी ले हामीलाई प्रेषित गर्नु भएको उहाको विचार जस्ताको तस्तै _________________________________________________ डियर सर, म एउटा EPS पिडित हो,म कोरियन परिक्षामा पास भएर २ वर्ष भैसक्यो (wait) मा छु अझै नाम आउछ , कि भन्दै आशा मा छु ! तर सरकारले यो कुरा बुझेको छैन | के गर्नेहोला हामी जति जना पनि EPS मा पास भएका छौ | सबलाई यही कुराले सताको छ कि हामि कहिले कोरिया जान पाउछौं भनेर हामीले अहिले आएर सरकारले २००० जना जति नलाने भन्ने हल्ला छ त्यसैले हामी EPS पिडित निकै दुखि छौ | नया जाच गराउने (New Exam Open) हुने हल्ला छ सरकारले यो अर्को कोटा ओपन गर्नु पर्छ भनेर हाम्रो २ वर्ष सम्म को (Watting)पर्खाइ अनि धेरै पैसा को सत्यानास भएको छ ! ठुलो आसा छ तर सरकारले किन हामि गरिब जनतालाई एस्तो गर्यो ? पिल्ज़ (please) सर , यो न्युज (News) सबैमा ठाउमा पुग्न जरुरि छ हामी सरकारलाई यो अनुरोध गर्छौ कि पास भएकोलाइ पहिला लैजानु पर्छ ! अनि मात्र नया कोटा खुल्ला (open)गर्नुपर्छ एदी यो भएन भने धेरै अन्याय हुन्छ हामी माथि, ! हामी जे पनि गर्न बाध्य हुनेछौ ! प्लिज सर , मेरो मेसेज सब जनतासामु पुराई दिन अनुरोध गर्दछु थ्याँकु ....!
Posted on: Sat, 20 Jul 2013 18:25:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015