swaagat nepal ko status jastako testai copy garera pest gareko - TopicsExpress



          

swaagat nepal ko status jastako testai copy garera pest gareko ...जाबो तीनजना मान्छे देश घुम्दा भाँडिने चुनाव ! नालायकहरुको चुनाव तयारी ! ...निर्वाचन आचार संहिता भनेको निर्वाचनमा लड्ने नेता, र निर्वाचन गराउने दल वा सरकारलाई मात्र लाग्ने हो भन्ने किन नबुझेका मूर्खहरु हो ! ...सर्वोच्चले ज्यानमारा भनेर फैसला गरेको अपराधीलाई गोमनले फणा फुलाएजसरी हिँड्न छुट दिनेहरुले प्रकृतिक जोखिममा परेकाको ज्यान बचाउन खोज्लेलाई जेल हाल्छु भन्छन् , यो मुर्खहरुको देशमा शासनमा कति बाँच्नु हो ...
Posted on: Thu, 25 Jul 2013 04:31:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015