अनिल गुरुङले गोल गर्दा - TopicsExpress



          

अनिल गुरुङले गोल गर्दा पूर्वका नेपालीपनि खुसीले बुरुक बुरुक भएका थिए, भरत खवासले गोल गर्दा हिमाल र पहाडका नेपालीलेपनि गडगडाहट ताली पिटेका थिए, अनि बिमल घर्ति मगरले गोल गर्दा बाहुन, क्षेत्रीले पनि हर्षको अंशु झारेका थिए l त्यसैले हामी सबै एकतामा बाँधिएका नेपाली हौ, बिभिन्न नाममा फुटाउने कोसिस नगर्नु... SpeedNepal प्रचण्ड र बाबुराम अनि अशोक राई हरूलाई सुनाइदिनु,
Posted on: Sat, 07 Sep 2013 20:12:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015