अब नेपालमा गुण्डा गर्दी , - TopicsExpress



          

अब नेपालमा गुण्डा गर्दी , हत्या आतंक , लुट पाट चल्दैन ... हत्यारालाई फासी दिनु पर्छ . चोर लाइ हात काट्नु पर्छ , लुटेरा हरुको जामात लाइ समाज सामु कालो मोसो लगाउनु पर्छ , गाउ ठाउँ मा बाख्रा कुखुरा चोर्ने लाइ राजनीतिक कार्यकर्ता को संज्ञा दिनु हुदैन चोर चोर नै हुन्छ , डर त्रास देखाउनेलाई सामाज बाटै निकाला गर्नु पर्छ , शान्तिको देश हो नेपाल तिनका बाउको रजाइ चल्दैन , बम गोलि बारुद को खेल गर्ने अधिकार कसैलाई छैन , एदी कसैको हातमा बम गोलि बारुद को जनता सग खेल खेल्दै छ भने जन्म कैद गर्नु पर्छ ,, अब हामीलाई एस्तो सरकार चाहियो हत्यारालाई बचाउने सरकार होइन , दिनभरी हलो जोतेर बेलुका आराम सग सुत्न पहियोस , स्कुल हिडेका बाल बालिका सकुसल घर आउन ,
Posted on: Fri, 22 Nov 2013 19:52:14 +0000

Trending Topics



ficios com
What is FREEDOMTAKER? That term comes from the idea that freedom

Recently Viewed Topics




© 2015