आंसुको मतलव के हो?उसले - TopicsExpress



          

आंसुको मतलव के हो?उसले जान्द छ ,जसले आंसू पिउन जन्दछ ! दुःख तकलीफ के हो ?भन्ने बारे उसले जान्द छ जसले जती दुःख तकलीफ भएता पनी जिंदगी ज्यून जान्द छ , रक्सीको सहारा होइन मुसक्कत र मुक्कदर खेल तक़दीर नसिफ आफ्नो समझी ज्यून जान्द छ ! सुभ बिहानी सुभ दिनको कमाना मित्रजन !!
Posted on: Sun, 28 Jul 2013 05:53:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015