आज सि सि को मिटिङ मा - TopicsExpress



          

आज सि सि को मिटिङ मा प्रस्ताबिक नामवोली धेख्द। नेताहरु पर्ती उदेख लाग्यो काम नगर्ने पटक पटक कारबाही परेका कार्य कार्यकर्ता को नजर्मा गिरेका केही मान्छेहरुलाई पि बि मा लगेको देख्दा झकु सुबेदी जस्तो क्र्न्तीकारी हरुलाई अपमान गरेर यो पार्टी उबो लाग्दैन गुटको आधारमा पार्टी चल्दैन कम्रेडहरु ।
Posted on: Fri, 28 Jun 2013 17:31:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015