आधुनीक र फेशनको जमना मा - TopicsExpress



          

आधुनीक र फेशनको जमना मा केटीहरुको पहिलो नजर मा प्रर्ने केटा हरु ======================= 1 डाईभर भय तिब्र गतीमा हाँकोस् 2 दिनी बहिनी को चोरेर भयपनी कानमा मुन्द्रा लगायको होस् 3 स्सतो खालको भयपनी टाउको मा चस्मा होस 4 अनेक किसीमले काटीयको कपाल मा रङ्गभरीयको होस् 5 चुरोट गाँजा पियर झ्याप होस् 6 पाईन्ट दुलो परेको र झोले होस् सफा त नभय पनी हुन्छ 7 घरमा छाक टार्न धौ धौ भयपनी धनको रवाफ दिने खालको होस् 8 हातमा मुबाईल र बाईक होस् 9 अनपढ भयपनी फरक प्रदैन तर ट्यापे पक्का हुनु पर्छ
Posted on: Thu, 25 Jul 2013 04:35:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015