आमा ले सोध्लिन नि खै छोरा - TopicsExpress



          

आमा ले सोध्लिन नि खै छोरा भनि, फेसबुकमा भन्दिए ! बाबा ले सोध्लन नि खै छोरा भनि, भट्टीमा भन्दिए ! दिदि ले सोध्लिन नि खै भाइ भनि, एडमिन भाछ भन्दिए ! दाजुले सोध्लान नि खै भाइ भनि, तेरो पेजमा भन्दा बढ्ता लाइकर्स छन भन्दिए ! भाइ ले सोध्लान नि कुन पेज भनि, ssdrp comedi n jokes भन्दिए ! प्रिया ले सोध्लिन नि खै प्राण भनि, लाइक बटुल्दै छ भन्दिए ! प्रिया ले सोध्लिन नि खै लाइक भनि, लाइकर्स सबै कन्जुस भन्दिए.. !! लाइक नै गर्दैनन् भन्दिए —
Posted on: Thu, 31 Oct 2013 05:28:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015