एउटा कुकुरनी राती बाहिर - TopicsExpress



          

एउटा कुकुरनी राती बाहिर हिँडदै थिइ । बाटोमा ५-६ वटा कुकुरहरु थिए । कुकुरनीलाई सार्है डर लाग्यो । उ अगाडी बढन सकिन । कुकुरहरुको त्यो समुहले कुकुरनीलाई डराएको देखेर ति मध्येबाट एउटा कुकुरले भन्छ... - - - आरामले जानुस, डराउनु पर्दैन, हामी कुकुर हौँ मान्छे होइनौं । (बलात्कार बिरुद् आवाज उठाउँ) यो व्यंग्य सेयर गर्नुहोस्.......)
Posted on: Sat, 23 Nov 2013 17:52:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015