एउटी केटीसँग मैले सोधेँ- 'प्रेम हुन्छ कि गरिन्छ ?" उस्ले मलाई यस्तो जवाफ दिई- "केटाको बारेमा त मलाई थाहा भएन तर हामी केटीहरु चाँही handsom केटा देखे प्रेम हुन्छ र धनी केटा देखेमा प्रेम गरिन्छ ,,," कुरा सही हो कि होईन साथी ? हो भने like ठोक्नुस् है नभए comment.!
Posted on: Thu, 18 Jul 2013 07:15:44 +0000
Trending Topics
Recently Viewed Topics
© 2015