एउटा नेपाली ले AC हावा - TopicsExpress



          

एउटा नेपाली ले AC हावा कोठामा जोडे छ अनि धोति केहिन केहि बाहाना गर्दै AC को हावा खाना आई बस्थे छ धोतिले एसो बिचार गरेछ मन मनै धोती :- ए यो मुला नेपाली कति लोभि यार AC को चिसो आनन्द हावा अरुले नलिओस भनेर सबै झ्याल ठोका बन्द गर्दो रहेछ पख म पनि ल्याउँछु । अनि एक दिन धोतिले पनि AC राखेछ झ्याल ढोका सब खोलेर नेपालीलाई दैखाए छ नेपाली :- होईन यो AC चलाउदा पनि खुल्ला झ्याल ढोका राखिन्छ त ? धोती :- तँ जस्तो लोभि नेपाली AC को आनन्द आफै मात्र लिने हो म त मेरो घर वरि हिड्ने सबैलाई यो हावाको आनन्द मिलोस् यहि चाहान्छू म लोभि नेपाली होईन . . नेपाली :- हा हा हा हो हो ईण्डियाकै धोति नै होस् अन्त धेरै बुद्धि पुर्याउँछस :) :p :p
Posted on: Tue, 20 Aug 2013 19:09:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015